३० भदौ २०८३, मंगलबार | September 15, 2026

पाल्पाको लघुवामा बस दुर्घटना, २ जनाको मृत्यु, १६ जना घाईते



बुटवल । पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा २ जाको मृत्यु भएको छ । गुल्मीको मजुवाबाट पाल्पाको तानेसन तर्फ आईरहेको लु १ ख ५९५२ नम्बारको यात्रुबाहक बस सडकबाट ८० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

२२ जना यात्रु सहित आईरहेको बसबाट १६ जनाको उद्दार गरि उपचारका लागि तानेसन पठाईएकोमा २ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ भने अन्य ४ जनाको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ४४ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा