काठमाडौं । न्यायाधीशलाई घुस अफर गर्ने वकिललाई नेपाल कानुन व्यवसायी परिषद्ले सात दिने स्पष्टीकरण सोधेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुस प्रलोभन देखाएर मुद्दा मिलाउन विचौलियाको भूमिका खेलेका अधिवक्ता रुद्रप्रसाद पोखरेललाई परिषद्ले स्पष्टीकरण सोधेको हो । परिषद्ले सार्वजनिक सूचना निकालेर सातदिनभित्र जवाफ पेस गर्न भनेका ेछ । जवाफ पेश नगरे…