२९ माघ २०८२, बिहिबार | February 12, 2026

अन्मिएपछि गाडी चढ्न नसकेको त्यो दिन

प्राकृतिक विविधता र सौन्दर्यले भरिएको बेथाञ्चोक-२ ढुंर्खक जहाँ चोरन्डेडाँडा, मूलडाँडा, आहाल डाँडालगायतका डाँडाहरूमा हरियाली र स्वच्छ वातावरण छ । अनि दुर्लुङ् खोला, गोरेगैरो खोला, पाट्ने खोला र बागने खोलाको सफा र सङ्लो कलकल पानी बगिरहन्छ । त्यो बेथाञ्चोक न त फोहोरको दुर्गन्धले प्रदूषित छ, न त बस गाडीको हरनको आवाजले कान नै थुन्न पर्छ ।…