५ माघ २०८२, सोमबार | January 19, 2026

विमला वली प्रकरणको छानविन सकियो, वलीले कमजोरी गरेको छानविन समितिको ठहर

बुटवल । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीबाट राजीनामा दिएकी विमला वली प्रकरणमा छानविन गर्न बनेको समितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई छानविनको प्रतिवेदन बुझाएको छ । छानविन समितिको संयोजक आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कार्यालय पुगेर प्रतिबेदन मुख्यमन्त्रीलाई बुझाएका हुन् । गत जेठ ३१ गते राज्यमन्त्री वलीले…