झापा । झापामा एउटा रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कचनकवल गाउँपालिकास्थित बल्लेगाउँमा रहेको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता वसन्त पाठकले मृत भेटिएकाहरुको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको झापाका एसपी विश्वमणि…