बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी रहेको छ । अधिकांश पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा पनि तिलोत्तमामा भने अझैसम्म मतगणना जारी रहेको छ । अहिले बिहान ५:१५ बजे सम्म ४२ हजार ७ सय १४ मतको परिणाम सार्वजनिक हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बनेका रामकृष्ण खाँणले ८ सय ६५ मतले अग्रता लिएका छन…