३० पुस २०८२, बुधबार | January 14, 2026

नेपालगन्जमा विष्टको अग्रता कायम, मतान्तर पनि बढाउँदै

नेपालगन्ज । नेपालगन्जमा गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्टले प्रतिद्वन्दी एमाले उम्मेदवार झण्डै अढाई गुणाको मतान्तरले अग्रता लिएका छन् । सुरुवाती अग्रतालाई कायम गर्दै विष्टले लगातार मतान्तर बढाउँदै गएका छन् । नेपालगन्जबाट प्राप्त पछिल्लो परिणाम अनुसार विष्टले ४२५७ मत प्राप्त गर्दा एमालेका पशुपति दयाल मिश्रााले १८८७ र राप्रपाका नन्दलाल बैश्यले १६३५ मत प्राप्त गरेका छन् ।…