पोखरा । पोखरा महानगरको मतगणना ढिलोगरी सुरू भएको छ। सर्वदलीय बैठक बस्न ढिलो भएका कारण मतगणना ढिलो सुरू भएको हो । पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको सभाहलमा मत गणना थालिएको छ। मतगणना वडा नं.१, १२ र २३ बाट सुरू भएको छ । पोखरामा हिजो भएको…