२६ बैशाख २०८३, शनिबार | May 10, 2026

घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न महिलालाई दुना टपरी बनाउने औजार

लमजुङ । बेसीशहर नगरपालिकाले घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न दुना-टपरी बनाउने औजार वितरण गरेको छ । व्यावसायिक दुना टपरी उत्पादनका निम्ति बेसीशहर १०, बाँझाखेतका महिलाहरूलाई सो औजार उपलब्ध गराएको हो । परम्परागत दुना टपरी बनाउने पेसालाई आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक प्रवर्द्धनका निम्ति उपकरण खरिद गरी महिलाहरूलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । गरिबी निवारणका लागी…