२९ पुस २०८२, मंगलबार | January 13, 2026

कालिगण्डकी गाउँपालिका गुल्मीमा ६३.०१ प्रतिशत मत खस्यो, आजैदेखि मतगणना सुरु गर्ने तयारी

पुर्तिघाट । कालिगण्डकी गाउँपालिका गुल्मीमा ६३.०१ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत कार्यालय पुर्तिघाटका निर्वाचन अधिकृत तुलसिराम अर्यालका अनुसार गाउँपालिकाको १८ मतदान केन्द्रबाट ६३.०१ प्रतिशत मत खसेको हो । कुल १५२७७ मतदाता रहेको पालिकामा ९६३७ मत खसेको छ । ७ ओटा वडा रहेको पालिकामा वडा नम्बर १ हर्मिचौरमा १२३८ मत खसेको छ । त्यस्तै…