काठमाडौं । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । रुस र युक्रेनबीचको लडाईंका कारण विश्वव्यापी खाद्य संकट बढ्दै गएको बेलामा भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतको उद्योग वाणिज्य मन्त्रालय अन्तर्गतको वाणिज्य विभागले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको सूचना प्रकाशित गरेको छ । भारतको प्रतिबन्धबाट नेपाल लगायत धेरै मुलुक प्रभावित बन्ने भएका छन् । यसका…