वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) नखोले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने उक्त जलमार्ग इरानले अवरुद्ध गरेपछि ट्रम्पले इरानका विद्युत् गृहहरू लक्षित गर्दै प्रहार गर्ने चेतावनी दिएका हुन् । उनले जलमार्ग तुरुन्तै र बिना अवरोध खुला नगरे…