७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२१ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।

३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको छ ।

आजसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या संख्या ५ हजार ४६२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ५ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११