१६ पुस २०८२, बुधबार | December 31, 2025

एमाले केन्द्रीय कमिटी बैठकः ११ अजेण्डा प्रवेश, ९ वटामा भोली छलफल हुने

काठमाडौं । नेकपा एमालेको आजबाट सुरु भएको दुई दिने केन्द्रीय कमिटी बैठकमा ११ अजेण्डामाथि छलफल अघि बढाइएको छ । बैठकमा भोली ९ वटा अजेण्डामा छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ‘आजको बैठकमा ११ वटा अजेण्डा पेश भएको छ । ९ वटा अजेण्डामा भोली बस्ने बैठकमा छलफल हुन्छ,’ गुरुङले भने ।…