१३ पुस २०८२, आइतबार | December 28, 2025

६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार

खोटाङ । डढेलोको जोखिम बढ्दै गएपछि डिभिजन वन कार्यालय खोटाङले ६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ६ वटा सामुदायी वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरेको हो । स्थानीय देउले सामुदायिक वन, चालिसे सामुदायीक वन,…