२३ श्रावण २०८३, शनिबार | August 9, 2026

२४ घण्टामा थप ४५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार अपरान्ह सार्वजनिक पछिल्लो तथ्यांकअनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये दुई हजार ३०८ पीसीआर परीक्षण गर्दा ३०५ जनामा र दुई हजार ५२१ एन्टिजेन परीक्षण गर्दा १५० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टाको बीचमा ३०२ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आज देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

 

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : २७ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी