भैरहवा । होलीको अवसरमा रुपन्देहीको विभिन्न ठाँउबाट सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना हेलमेट, मापसे गरी सवारी चलाउने, उच्छृिंखल तरिकाले सवारी साधनको प्रयोग गर्ने, होहल्ला गरी सवारी चलाउने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउन लगायतका सवारी नियम उल्लङ्घन गर्ने ८४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।…