२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बुटवल अपडेट : मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायम

बुटवल । बुटवल उपमहानगरको ३ वडा वार्डको मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । वार्ड नम्बर १ को नतिजा सार्वजनिक हुँदा र वार्ड नम्बर २ र १९ को अन्तिम परिणामको तयारी भईरहँदा पाण्डेले अग्रतालाई कायम राखेका हुन् । पछिल्लो परिणाम अनुसार पाण्डेले २३३१ मत सहित अग्रता कायम…