२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बुटवल-१ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी

बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धन र एमाले उम्मेदवारहरुलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारले विजयी सुरुवात गरेका छन् । उपमहानगरको वडा नम्बर १ को परिणाम अनुसार कांग्रेसबाट बागी उम्मेदवार बनेका नरेन्द्र बस्नेतले दलहरुलाई पराजित गर्दै वडा अध्यक्ष पदमा विजयी भएका हुन् । निर्वाचन कार्यालयले परिणाम घोषणा गर्न बाँकी भएपनि बस्नेतका समर्थकहरुले मतगणना स्थल बाहिर विजयी यात्रा सुरु…