११ पुस २०८२, शुक्रबार | December 26, 2025

आध्यात्मिक चिन्तनले निष्ठा र नैतिक समाज निर्माण गर्छ : सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण बहादुर घर्तीले आध्यात्मिक चिन्तनले निष्ठा र नैतिक समाज निर्माण गर्ने बताएका छन् । महाशिवरात्री महोत्सवमा ब्रम्हाकुमारी ग्लोबल पिस रिट्रिट सेन्टर ढवाहले रुपन्देहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले योग र ध्यानले उच्च नैतिक समाज निर्माणमा टेवा दिने बताए । सभामुख घर्तीले आध्यात्मिक चिन्तनले समाज मात्र होइन समाजमा हुने…