काठमाडौं । बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसीसीका विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भए लगत्तै एमसीसीका प्रस्तावक बन्नु पर्ने अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं छाडेका छन् । एमसीसीका विषयमा छलफल गरियोस भन्ने प्रस्ताव संसदमा पेश गर्ने जिम्मेवारीमा रहेका अर्थमन्त्री शर्मा सूची प्रकाशित भएसँग काठमाडौं छाडेर पर्वत पुगेका छन् । आइतबार सरकारले एमसीसी टेबल गर्दा पनि अर्थमन्त्री उपस्थित…