नेपालगन्ज । नेपालगन्जको त्रिभुवनचोकमा राजा त्रिभुवनको शालीक राखिएकोप्रती कांग्रेस बाहेकका सत्तागठबन्धनका ४ दलले गम्भीर आपती जनाएका छन् । नेकपा माओवादी केन्द्र बाँके, नेकपा (एकीकृत) समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सालिक स्थापना प्रति आपत्ति जनाएका हुन् । दलहरुले बुझाएको ज्ञापनपत्रमा विगतमा भएको सर्वदलवि सर्वपक्षिय, सहमती विपरीत एकलौटी…