१० पुस २०८२, बिहिबार | December 25, 2025

काठमाडौंको ढुंगेअड्डामा विष्फोटक पदार्थ फेला परेको आशंका, सेनाको डिस्पोजल टोली पुग्यो

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेकाे आशंका गरिएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो । सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेकाे छ ।