काठमाडौं । बिभिन्न पालिकाका जनप्रतिनिधिहरु निर्वाचित भएसँगै निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विचाराधिन मुद्दामा परेका जनप्रतिनिधिलाई निलम्बनमा राख्न पत्राचार गरेसँगै निर्वाचित भएसँगै उनीहरु निलम्बनमा परेका हुन् । अख्तियारले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न निर्देशन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित…