७ पुस २०८२, सोमबार | December 23, 2025

सार्वजनिक स्थलमा फोटो/भिडियो खिच्न नपाउने गृहको सूचना प्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । गृहमन्त्रालयले सार्वजनिक स्थलमा फोटो भिडियो खिच्ने माथि कारवाही गर्न दिएको चेतावनीलाई नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी आदेशको संज्ञा दिएको छ । महासंघका महासचिव रोसन पुरीले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै विज्ञप्तिमा उल्लेखित कतिपय वाक्यले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता प्रतिकुल प्रयोग हुन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ । महासंघले प्रकाशित गरेको…