६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको उद्धार गरिएको छ । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााइएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरेर घर सम्म पुर्याइएको हो । भारतको हिमाञ्चल प्रदशको कोतखाई भन्ने स्थानबाट रुकुम पश्चिमकी २१ वर्षीया युवतीको उद्धार गरिएको छ। पीडितका आफन्तले दिल्लीस्थित नेपाली दूतावासको हटलाइनमा…