७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित



उदयपुर । कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ ।

थाकसले गरेको निर्णय अनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुँदा तेस्रो माघी महोत्सव स्थगित गरिएको थाकस उदयपुरका सभापति शिवकान्त चौधरीले जानकारी दिए ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई