बुटवल । सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा दिनहुँ प्रदर्शन गर्न थालेको छ । विभिन्न माग राख्दै सो पार्टीले सडक बन्ददेखि प्रदर्शन गर्दै आएको छ । एक सातादेखि प्रदर्शन गर्दै आएको सो पार्टीले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएको छ । किसान आन्दोलन संघर्ष समितिको नाममा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गर्दै आएका हुन् ।…