३ पुस २०८२, बिहिबार | December 18, 2025

कपिलवस्तुमा सुत्केरी हुनेहरुलाई कुखुराको भाले र घिउ

कपिलवस्तु, । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन कपिलवस्तुमा कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. १ ले वडा भित्रका सुत्केरीलाई पौष्टिक आहार स्वरुप घिउ र कुखुराको भाले सहयोग गरेको हो । स्वास्थ्य संस्थामा प्रसूति गराउने ५५ आमाहरुलाई उपहार प्रदान गरिएको छ । वडा अध्यक्ष तथा…