चितवन । भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै अग्रता लिएकी छन् । पछिल्लो परिणाममा रेणुले एमालेका उम्मेदवार विजय सुबेदीलाई ११९ मतले पछाडी पार्दै अग्रता लिएकी हुन् । भरतपुरबाट प्राप्त पछिल्लो परिणाम अनुसार १८८८३ मत गणना हुँदा रेणुको ६३१९ मत आएको छ भने एमालेका सुबेदीको ६२०० मत आएको छ । स्वतन्त्र जगन्नाथ पौडेलको ३०८१…