२४ भदौ २०८३, बुधबार | September 9, 2026

पाटन नगरपालिकामा गठबन्धन विजयी, डिलाशैनीमा स्वतन्त्र

बैतडी । बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएकाछन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् । पाटनमा कांग्रेस माओवादी, नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । उपमेयर र वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएकाछन् ।…