काठमाडौं । सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्न गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा अध्यक्ष बन्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले अध्यक्ष बन्न्का लागि आवश्यक योग्यताको मापदण्ड तोक्दै इच्छुक नेपाली नागरिकबाट दरखास्त पेश गर्न सूचना निकालेको हो । सात दिनभित्र आवेदन दिइसक्नुपर्ने मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । अध्यक्ष…