७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पाल्पामा जबर्जस्ती करणी उद्योग घटनामा एकजना पक्राउ



पाल्पा । पाल्पामा १८ वर्षिया युवतीलाई बलात्कृतको प्रयास भएको छ । पाल्पा नगरपालिका ५ गाईखर्कमा १८ वर्षिया युवतीमाथि बलात्कार गर्ने प्रयास भएको पाल्पा प्रहरीले जनाएको छ ।

२६ गते बिहान ८ः१५ बजेको समयमा पाल्पा तानसेन १२ चण्डिभन्ज्याङका २६ बर्षिय राजु बिकले ती युवतीलाई बलात्कार गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणी गर्ने प्रयास गरेको सूचना प्राप्त हुनासाथ प्रहरी परिचालन गरि बलात्कार प्रयासको आरोप लागेका बिकलाई प्रहरीले पक्राउ गरि अनुसन्धन सुरु गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  २ : ५० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल