५ मंसिर २०८३, शनिबार | November 21, 2026

वामआन्दोलनका मुख्य नेताहरु नै वाम एकताको पक्षमा छैनन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ वानेश्वस्थित संसद भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको बताए । तर, वाम एकताको पक्षमा मुख्य नेता भन्नेहरु…