२२ भदौ २०८३, सोमबार | September 7, 2026

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारवाही

काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कुल ३५ सञ्चार माध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । बुधबार अनुगमनबारेको कार्यप्रगति विवरण समेटिएको विज्ञप्ति जारी गर्दै काउन्सिलले सो जानकारी गराएको हो । काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन…