५ पुस २०८२, शनिबार | December 20, 2025

…त्यसपछि झोक्किँदै रामचन्द्रले भने – पार्टीबाटै अलग हुन्छु, घरमै बस्छु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैले सभापतिमा दाबी नछाड्ने हो भने आफू राजनीतिबाट अलग हुने बताएका छन् । बुधबार नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा साझा उम्मेदवार चयनका लागि बसेको संस्थापन इतकरको बैठकमा सभापतिका आकांक्षी सबैले अडान कायम राखेपछि वरिष्ठ नेता पौडेलले आफू राजनीतिबाट अलगिएर आराम गर्ने बताए । पौडेलले सभापतिमा आफूलाई सहयोग…