१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

एमसीसी संसदमा टेवल गर्न सत्ता गठबन्धनबीच सहमति

काठमाडौं । अन्ततः सत्तारुढ गठबन्धन संसदमा एमसीसी टेबल गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आजको संसद बैठकमा एमसीसी टेबल गर्नेमा सहमति खोजेको हो । माओवादी र एकीकृत समाजवादीले सहमति दिएसँगै अब आजै दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल हुनेछ । यससँगै तत्काल सत्ता गठबन्धन टुट्ने समस्या टार्न नेताहरु सफल…