काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश हटाउँदैमा न्यायालयमा सुधार नआउने बताएका छन् । प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन गएको नेपाल बारको टोलीसँग कुरा गर्दै अध्यक्ष ओलीले जबरालाई महाअभियोग लगाउँदैमा न्यायालयमा सुधार आउन नससक्ने बताएका हुन् । ओलीले अदालतलाई बिगार्न धेरै तत्वहरु लागेको दाबी गरे । ओलीले भने तपाईंहरुको कुरा…