बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीलाइ समृद्ध बनाउनको जनताको स्वाथ्य र शिक्षालाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन् । यूके डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसँग सिष्टाचार भेटघाटको क्रममा बोल्दै मुख्यमन्त्री केसीले दातृ निकायबाट पनि प्रदेश सरकारले प्रदेशवासीको स्वास्थ्य र शिक्षामा सहयोगको अपेक्षा गरेको बताए । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका धेरै…