५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

२४ घण्टामा ११६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । शनिबार ९४४ जनामा संक्रमण देखिएकोमा आइतबार ११६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणदर बढेर ९ दशमलव ५ प्रतिशत पुगेको छ । देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा ११६७ जनामा संक्रमण पुष्टि भएको हो…