६ पुस २०८२, आइतबार | December 21, 2025

जुम्लाका विपन्न र अपांगता भएका साढे पाँच सयलाई खाद्यान्न राहत

जुम्ला । जुम्लाको कनकासुन्दरी र चन्दननाथ गाउँपालिकाका पाँच सय ५५ व्यक्तिलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण प्रभावित भएका २ सय ४९ जना अपाङ्गता भएका व्यक्ति र विपन्न नागरिकलाई गरी पाँच सय ५५ जनालाई राहत वितरण गरिएको अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले जानकारी दिएको छ । सहायता कार्यक्रम अन्तर्गत करिब ६ महिना पुग्ने…