काठमाडौं । बंगलादेशमाहुने “बंगबन्ध शेख मुजीव बन्धु म्याराथन”प्रतियोगितामा सहभागीहुने नेपाली खेलाडीहरुलाई बिदाई गरीएको छ । बिहिबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथाप्रशिक्षकलाई बिदाई गरेका हुन् । मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । बिगतमा दौडिएरै राजाहुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन…