४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

विश्व इतिहासमा आजः चीनको वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः नाइजेरियामा कु सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले सिहु सागरी नेतृत्वको सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो । चीनको वुहानमा सबैभन्दा…