१४ बैशाख २०८३, सोमबार | April 27, 2026

‘भ्यालेन्टाइन डे’ को लागि भारतबाट दुई लाख सात हजार गुलाबको फूल ल्याइदै

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाबको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइन डेलाई लक्षित गरी हामीले भारतबाट दुई लाख सात हजार थान गुलाबको फूल मगाएका छौं,’ फानका अध्यक्ष मीनबहादुर तामाङले न्युज कारखानासँग भने, ‘एक करोड रुपैयाँको गुलाव भारतबाट…