१४ बैशाख २०८३, सोमबार | April 27, 2026

काठमाडौं उपत्यकामा आजदेखी हट्यो सवारीसाधनमा जोरबिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकाका सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली आजबाट हटेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिशका आधारमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी छुट्टाछुट्टै आदेश जारी गरी आजबाट जोर-बिजोर प्रणाली लागू नहुने…