२४ भदौ २०८३, बुधबार | September 9, 2026

खजुरामा तुफानको २१० मतले अग्रता



खजुरा । बाँकेको खजुरामा लगातार अग्रता लिंदै आएका एमाले उम्मेदवार सुमन मल्ललाई गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर बिक तुफानले पछाडी पार्न थालेका छन् । गाँउपालिकाको ६ नम्बरको मतगणना जारी रहँदा मल्ल पछि पर्दै गएका हुन् ।

खजुराबाट प्राप्त पछिल्लो परिणाम अनुसार मल्ललाई बिकले १३२ मतले पछाडी पारेका छन् । बिकको ७७९२  मत आउँदा मल्लले ७५८२  मत पाएका छन् ।

खजुरामा वडा नम्बर ५ सम्मको नतिजा सार्वजनिक भइसकेको छ । जसमा वार्ड नम्बर १ काँग्रेसले २,४ र ५ माओवादी केन्द्र र ३ एमाले उम्मेदवार विजयी भएका छन् । ६ र ७  को मतगणना जारी छ ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनकी मन्जु मल्लले आफनो अग्रता बढाएकी छिन । मन्जु ९२१ मतले अगाडी छिन । उनले ७३८७ मत पाउँदा एमालेकी ताजरुन निशाले ६४६६ मत प्राप्त गरेकी छिन

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : ०६ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै