५ पुस २०८२, शनिबार | December 20, 2025

माछा मार्न छाडिएको करेन्ट लागेर पाल्पामा युवतीको मृत्यु

पाल्पा । पाल्पामा माछा मार्न छाडिएको विद्युत्को करेन्ट लागेर एक युवतीको मृत्यु भएको भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ तासियलकी ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट सर्दी खेतमा गएकी सुमित्रालाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो । करेन्ट लागेर…