४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

हाम्रो आन्दोलन प्रयोगशालामा सीमित नहुन् : सिपी मैनाली

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गरेको भन्दै राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित गर्न नहुने बताएका हुन् । आफ्नो सम्बोधनका अधिकांश समय माओवादीप्रति जनताले निकै…