२१ भदौ २०८३, आइतबार | September 6, 2026

कांग्रेसको निस्कर्ष – घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सफल

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रहेको बताएको छ । एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए । 'धेरै भ्रम फैलाइएको थियो । एमसीसीबारे ठूलो खालको भ्रम छरिएको रहेछ । विकास…