काठमाडौं । १०औं राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्थालाई सम्मानित गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले आज सम्मानित गरेको हो । व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष एवं सूर्य नेपाल प्रालि संचालक समितिका निर्देशक सिद्धार्थ शमशेर जबरा…